ओली, लेखक र गुरुङविरुद्ध नयाँ कानुन बनाएरै मुद्दा चलाउन आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
nepalwatch.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा चरम मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य मानव अधिकार उल्लंघनकर्ता ठहर गरेको छ । आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अदालतमा मुद्दा दायर गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले मानव अधिकार उल्लंघनकर्तालाई बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न भनिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू