पूर्वाधार शिक्षा स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्छन्
www.kathmandupati.com · 19 घण्टा अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उन्नाइसौँ गणतन्त्र दिवसको अवसरमा नेपाली जनताको लामो सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपज भएको बताएका छन् । न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्नुपर्ने जोड दिँदै उनले गणतन्त्रको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू