एशियाली खेलकुद छनाेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे बिदाई

यस स्टोरीको अंश: एसियन गेम्स छनोट खेल्न सिंगापुर जाने नेपाली क्रिकेट टोलीको बिदाइ
www.imagekhabar.com · 1 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान)ले सिङ्गापुरमा हुने एशियाली खेलकुद छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ। प्रतियोगितामा ८ वटा देश सहभागी छन् र समूह ‘ए’ मा नेपालसहित मलेशिया र चीन छन्। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू