आयोन गाडीको नयाँ फ्ल्यागसिप शोरुम थापाथलीमा पूर्णरूपमा सञ्चालनमा, ग्राहकले सबै सेवा पाउने

यस स्टोरीको अंश: इनड्राइभले महिला उद्यमीलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्न ‘अरोरा भेन्चर्स’ कार्यक्रम सुरु गर्‍यो
bizmandu.com · 2 दिन अघि

सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोन गाडीको नयाँ फ्ल्यागसिप शोरुम पूर्णरूपमा सञ्चालनमा ल्याएको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शोरुम उद्‍घाटन गरेका हुन्। शोरुममा ग्राहकले आयोनका सम्पूर्ण मोडल अवलोकन गर्न, ब्रान्डको अनुभव लिन र गाडी किनेपछिको सेवा प्राप्त गर्न सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू