यामाहाले बुढानीलकण्ठमा खोल्यो नयाँ थ्रीएस शोरूम
यामाहा नेपालले बुढानीलकण्ठस्थित गणेशचोकमा नयाँ थ्रीएस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि’ औपचारिक रूपमा उद्घाटन गरेको छ। बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले उद्घाटन गरेको यस शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ र आसपासका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›