ग्रीनवीचमा काउन्सिलर निर्वाचित रानाभाट दम्पतिलाई सम्मान
▸ यस स्टोरीको अंश: क्यान्स २०२६ मा नेपाली उद्यमी भूपेन्द्र खनाल र स्नेह शर्माको सहभागिता, दिवंगत कुकुरको सम्झना
लन्डनको रोयल ग्रीनवीच बरोमा काउन्सिलर निर्वाचित जीत रानाभाट र गौमाया गुरुङ रानाभाट दम्पति सम्मानित भएका छन् । स्थानीय रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) को आयोजनामा शनिबार प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । आरजीएनएस अध्यक्ष ह्यारी गुरुङको अध्यक्षता र सल्लाहकार श्रीचन्द्र गुरुङको संयोजन तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा साउथ इष्ट लन्डनका करिब दुई दर्जन नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›