तमु समाज यूकेको १९औं वार्षिक साधारण सभा सम्पन्न, काउन्सिलर गुरुङ दम्पत्ति सम्मानित
▸ यस स्टोरीको अंश: अभिनेत्री केकी अधिकारी ‘पहिलो पाइला’ डिजिटल स्कुलकी सद्भावना दूत नियुक्त
लन्डन । तमु समाज यूकेको १९औँ वार्षिक साधारण सभा गत १७ मे आइतबार लन्डन वेम्बलीमा सम्पन्न भएको छ। कार्यक्रममा हालै सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा पुनः निर्वाचित काउन्सिलर कमल बहादुर गुरुङ दम्पत्तिलाई विशेष सम्मान गरिएको थियो । सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन अनुमोदन गर्नुका साथै विधान संशोधन र भावी कार्यक्रमबारे महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›