आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

यस स्टोरीको अंश: आगामी बजेटमा ऊर्जा र सिँचाइलाई उच्च प्राथमिकता दिइने
www.canadanepal.com · 3 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता तथा हरित ऊर्जामा आधारित औद्योगिकीकरणलाई प्राथमिकता दिएको छ । ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि ८५ अर्ब ५४ करोड विनियोजन गरिएको छ । सिँचाइ तथा नदी नियन्त्रण क्षेत्रमा पनि ठूलो लगानी विस्तार गरिनेछ, जसअन्तर्गत थप १५ हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू