विवाद, आर्थिक अपारदर्शिता र अविश्वासको घेरामा बुद्धिचाल महासंघ

यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन
nagariknews.nagariknetwork.com · 6 दिन अघि

अखिल नेपाल बुद्धिचाल महासंघभित्रको विवाद सतहमै पुगेको छ । साधारणसभा नै दुई स्थानमा आयोजना हुने अवस्था आएपछि महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो । अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामाथि प्रश्न उठिरहेका बेला उनी पुनः नेतृत्वमा आउन खोजिरहेका छन् । महासंघका अध्यक्ष महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू