सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ
▸ यस स्टोरीको अंश: सर्लाहीमा पत्रकारलाई धम्की दिएको आरोपमा चिकित्सक गुणेश्वर झा पक्राउ
पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झालाई पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो । समाचार सार्वजनिक भएपछि डा. झाले समाचार हटाउन दबाब दिने, गालीगलौज र धम्की दिने गरेको आरोप छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित