रुस–चीन सम्बन्ध अभूतपूर्व उचाईमा पुगेको राष्ट्रपति पुटिनको भनाइ
▸ यस स्टोरीको अंश: सी र पुटिनद्वारा चीन-रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको दाबी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक तहमा पुगेको बताएका छन् । चीनको राजकीय भ्रमणमा जानुअघि मंगलवार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो धारणा राखे । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्दै भने, ‘आज रुस र चीनको सम्बन्ध वास्तविक रूपमै अभूतपूर्व स्तरमा पुगेको छ ।’
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित