'जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्नू'
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गरी कारबाही सरकारलाई सिफारिस गरेको छ । बुधबार आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले लामिछानेलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो । प्रतिवेदनमा लामिछाने अनाधिकृत रूपमा कारागारबाट निस्किएको र सो कार्य कानुनविपरीत भएको उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›