स्कटल्याण्डमाथि नेपालको सानदार जित
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रन र इशान पाण्डेले ५५ रनको योगदान दिए । ललित राजवंशीले ४ विकेट लिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›