रास्वपाका सभापति लामिछानेसँग सांसदहरूले सामूहिक रूपमा छलफल गर्दै

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
www.imagekhabar.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सांसदहरूले शुक्रबार सामूहिक रुपमा भेटघाट तथा छलफल गर्ने भएका छन् । पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको बताउनुभएकाे हाे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू