वीरगञ्जका मेयर सिंह फेरि विवादमा, पक्राउ पुर्जीले ततायो राजनीति र निजी विवाद

यस स्टोरीको अंश: वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध किर्ते मुद्दामा पक्राउ पुर्जी जारी
shilapatra.com · 10 घण्टा अघि

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराएको आरोपमा लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले अनुसन्धानका लागि अनुमति दिएको हो। यो घटनाले स्थानीय राजनीति तरंगित बनेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू