वीरगन्ज महानगरको साँचो मन्त्रालयलाई बुझाउने तयारी
▸ यस स्टोरीको अंश: वीरगन्ज महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत विवादमा मन्त्रालयलाई साँचो बुझाउने तयारी
प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति र हाजिर गराउने विषयलाई लिएर वीरगन्ज महानगरपालिका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीचको विवाद उत्कर्षमा पुगेको छ । महानगर प्रमुख राजेशमान सिंहका अनुसार कँडेल ढिलाइ गरेर आएपछि महानगरले उनलाई हाजिर नगराएको हो । विवादकै कारण महानगर हालसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएको आरोप लागेपछि बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले महानगरमा कार्यरत अधिकृत अरविन्दलाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›