दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दायर

यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
www.drishtinews.com · 2 दिन अघि

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुर अन्तर्गत अभियोगपत्र दायर गरिएको छ । जेठ ४ गते वीरगन्जबाट पक्राउ परेका प्रसाईंमाथि महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको, राज्य निकायमाथि अशोभनीय टिप्पणी गरेको र विवादास्पद अभिव्यक्ति दिएको आरोप छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू