बुढीखोलाको कटान नियन्त्रणका लागि बजेट विनियोजन गर्न सांसद थापाको आग्रह

यस स्टोरीको अंश: सांसद थापाले बुढीखोला कटान नियन्त्रण र पत्रकार महासंघ भवन निर्माणका लागि बजेट माग गरे
www.sidhakura.com · 6 दिन अघि

प्रतिनिधिसभाको बैठकमा सांसद लालविक्रम थापाले सुनसरीस्थित बुढीखोलाको कटान नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । उनले पत्रकार महासङ्घ सुनसरी शाखाको भवन निर्माणका लागि पनि बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू