भजनी र लालझाडीले ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै
▸ यस स्टोरीको अंश: भजनी र लालझाडीले विपद्मा नसर्ने रोगको प्रतिकार्य कार्यक्रम नीतिमा समावेश गर्ने
कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम (पेन डी)लाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन्। रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास रोग पछिल्लो समय जनस्वास्थ्यको प्रमुख जोखिम देखिएकाले यसलाई नियन्त्रण गर्न ती पालिकाले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरेर उपचारात्मक तथा सचेतनात्मक थालनी गर्ने प्रतिबद्धता जनाएका हुन्।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›