कञ्चनपुर-कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

यस स्टोरीको अंश: कञ्चनपुर-कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपिने तयारी
biznessnews.com · 1 हप्ता अघि

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कञ्चनपुर-कमला सडक खण्डको स्तरोन्नति विगत छ वर्षदेखि अलपत्र छ । निर्माण कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ को ढिलासुस्तीले निर्धारित समयमा काम हुन नसक्दा आयोजनाको म्याद चौथौ पटक थप्नुपर्ने अवस्था आएको छ । समयमै काम नहुँदा आयोजनाको लागत झण्डै तीन अर्ब बढी बढेको छ भने नागरिकले धुलो र हिलोको सास्ती भोगिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू