सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणः विक्रम पाण्डे चार लाख धरौटीमा रिहा
▸ यस स्टोरीको अंश: ई-बिडिङ प्रकरण: पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहासार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । यस प्रकरणमा प्रहरीले २२ जनालाई प्रतिवादी बनाएकोमा १२ जना पक्राउ परेका थिए । अदालतले पाण्डेसहित ११ जनालाई विभिन्न रकम धरौटीमा रिहा गर्न आदेश दिंदैगर्दा धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›