राजमार्ग विस्तारमा विद्युत पोल स्थानान्तरण खर्च सम्झौताविपरीत, आयोजनामै थप भार

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले रुपान्तरणकारी आयोजनाको न्यून प्रगतिमा प्रश्न उठायो
newspolar.com · 1 हप्ता अघि

सडक विस्तार आयोजनामा विद्युत पोल स्थानान्तरण तथा विद्युत संरचना सुदृढीकरणको खर्च सम्झौताविपरीत हुँदा सडक आयोजनाले नै व्यर्हाेनु पर्दै आएकाे पाइएकाे छ । महालेखापरीक्षकको कार्यालयको त्रिसहिऔं वार्षिक प्रतिवेदनले आयोजनाको लागत अनावश्यक रूपमा बढेको औंल्याएको छ। प्रतिवेदनअनुसार सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच २०७९ वैशाख १६ गते भएको सम्झौतामा राजमार्ग विस्तारका क्रममा साविकका बिजुलीका पोल स्थानान्तरण तथा विद्युत वितरण प्रणाली सुदृढीकरणका लागि आवश्यक नयाँ लाइन निर्माणको खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने व्यवस्था गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू