त्रिचालिस हजार अमेरिकी डलरसहित गुरूङ पक्राउ
▸ यस स्टोरीको अंश: रसुवामा दुई दिनमा ५७ हजार अमेरिकी डलर बरामद, दुई पर्यटक गाइड पक्राउ
रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित धादिङका सुशील गुरुङलाई पक्राउ गरेको छ । मानसरोवर कैलाश यात्रामा जाँदै गरेका गुरुङको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›