देशभरका अस्पतालमा डायलासिस सेवा विस्तार गर्न सांसद खातुनको माग

यस स्टोरीको अंश: सांसद सिद्धिकीद्वारा देशभरका सरकारी अस्पतालमा डायलासिस सेवा विस्तारको माग
www.makalukhabar.com · 2 दिन अघि

नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलाइसिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गरेकी छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलाइसिस मेसिनको अभावका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको र उपचारका लागि काठमाडौं धाउन बाध्य भएको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू