मल सङ्कट र पर्यावरणीय चुनौती चिर्न ‘जलवायु च्याम्पियन’ अभियान

यस स्टोरीको अंश: रासायनिक मलको अभावमा किसानको विकल्प: ‘जलवायु च्याम्पियन’ अभियान
newspolar.com · 1 दिन अघि

पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला खण्डित भएको र वर्षे धान बालीको सिजनमा रासायनिक मलको समस्या हुनसक्ने सरकारी प्रक्षेपण छ । यसको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मलजस्ता उपायहरूको प्रयोग गर्न किसानहरूलाई आह्वान गरिएको छ । मधेस प्रदेशका किसानहरूले ‘जलवायु च्याम्पियन’ अभियानमार्फत गँड्यौला मल उत्पादन गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू