आईजीपी कार्की र एपीजी प्रतिनिधिमण्डलबिच भेटवार्ता

यस स्टोरीको अंश: नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा प्रहरी महानिरीक्षक र एपीजी प्रतिनिधिबीच छलफल
www.kathmandupati.com · 1 हप्ता अघि

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफिक ग्रूप अन मनी लाउन्ड्रिङ (एनपीजी)का प्रतिनिधिहरूबिच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटका क्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निकाल्न नेपालले प्रस्तुत गरेको कार्ययोजनाका सन्दर्भमा बृहत् छलफल भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू