रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रूपैयाँ छुट्याइयो
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रूपैयाँ छुट्याइएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले रासायनिक मल आपूर्ति क्यालेन्डर निर्माण गरी मुख्य खाद्यबाली लगाउने समयमा सहज वितरणको व्यवस्था मिलाइने बताए । बजेट वक्तव्यअनुसार कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा तथा बाँझो जमिन उपयोग गर्न स्थानीय तहमा भूमि बैंक स्थापना गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित