मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति नेकपा एमालेबाट मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ। नेकपा एमालेबाट थप ३ जना मन्त्री सरकारमा सहभागी हुनेछन् र एमालेले चारवटा मन्त्रालय पाउने सहमति भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›