मधेशमा सत्ता समीकरण फेरियो, जसपा-जनमत ‘आउट’, कांग्रेस-एमाले-नेकपा ‘इन’

यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
www.kathmandupati.com · 1 हप्ता अघि

मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए । मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू