स्थानीय तह निर्वाचन लक्षित गर्दै एमालेद्वारा केन्द्रीय सदस्यहरूको कार्यविभाजन

यस स्टोरीको अंश: एमालेद्वारा केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारीसहित पार्टी जागरण अभियान घोषणा
ehimalayatimes.com · 2 घण्टा अघि

नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । पार्टीले ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने तयारीस्वरूप पदाधिकारीबाहेकका नेताहरूलाई पालिकाकेन्द्रित जिम्मेवारी प्रदान गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन सार्वजनिक गर्नुभएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू