प्रतिनिधिसभा बैठकः विपद् जोखिम न्यूनीकरणमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: त्रियुगाको स्प्रिङ मिनरल उद्योग मापदण्डविपरीत सञ्चालनमा आएपछि सिल
www.reportersnepal.com · 1 हप्ता अघि

सांसदहरूले सडक दुर्घटना तथा विपद् जोखिम न्यूनीकरण, दूरसञ्चार पूर्वाधारमा सुधार र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा निगरानी गर्ने अन्तरराष्ट्रिय संस्थाको ‘ग्रे लिस्ट’ सम्बन्धी पछिल्लो सुझावका सम्बन्धमा तत्काल विशेष योजना बनाएर कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बेरुजु रकम फर्छ्योट, सडक स्तरोन्नति, बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको उचित परिचालन, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा शुल्क, ग्रामीण भेकमा टेलिकम पूर्वाधार विस्तार, प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिबापत राहत, शैक्षिक वातावरण, अर्बुद रोगका नागरिकका लागि उपचार सहयोग, सडक संरचना हटाउँदा नागरिकको सम्पत्तिको हकको ख्याल, दूरसञ्चार नेटवर्क सुधार, गरिबी निवारण र रोजगारी सिर्जना, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पदाधिकारी नियुक्ति, बाढी पहिरो जोखिमयुक्त क्षेत्र पहिचान, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक शब्द समावेश, मूल्यवृद्धि नियन्त्रण, बिपी राजमार्ग स्तरोन्नति, जङ्गली जनावर नियन्त्रण, विद्यार्थीको पढाइ छाड्ने विषयमा गम्भीरता, वैदेशिक रोजगारीमा मृत्यु भएका नागरिकको शव स्वदेश ल्याउन, जनकपुर क्षेत्रमा रहेका कुटीका नाममा रहेको जग्गाको संरक्षण, छोटी भन्सार खारेजको निर्णय सच्याउन, कृषि उत्पादनको बजारीकरण, फलाखु पुल सञ्चालन, बाढी नियन्त्रण योजना, जिल्ला अस्पतालको भौतिक संरचना जीर्ण, उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन, जेनजी आन्दोलनका शालिक निर्माण, भरियाको पारिश्रमिक वृद्धि, किसानका समस्या समाधान, ट्राफिक नियम उल्लङ्घन नियन्त्रण, विशेषज्ञ चिकित्सकको दरबन्दी, सुरक्षाकर्मी पारिश्रमिक वृद्धि, मलको हाहाकार, खानेपानीको अभाव, सडक दुर्घटना न्यूनीकरण, पर्यटकीय क्षेत्रको प्रवर्धन, सुकुम्बासी व्यवस्थापन, सुनकोशी–३ जलविद्युत् आयोजना निर्माण, दुर्गम भूभागलाई एकीकृत विकास क्षेत्र घोषणा, नारायणी अस्पताललाई मेडिकल कलेजमा विकास, उखु किसानको भुक्तानी, स्वतन्त्र प्रेसमाथि नियन्त्रण, जातीय हिंसा न्यूनीकरण, पिउने पानीको अभाव, गत भदौ २४ गतेको घटनाको छानबिन, सामाजिक सञ्जालमा महिलामाथि हिंसा, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक दिलाउन माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)
सम्बन्धित
भरतप्रसाद पराजुली युवराज दुलाल भरत बहादुर खड्का नेपाली कांग्रेस मनिष झा बलावती शर्मा सत्यनिरुपण तथा मेलमिलाप आयोग रमेश कुमार मल्ल विश्वराज पोखरेल मोहम्मद इश्तियाक राई बास्ना थापा रमेश प्रसाईं रुकेश रञ्जित राजन गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरत गिरी यज्ञमणि न्यौपाने भीमकुमारी बुढामगर मातृकाप्रसाद यादव रिङ्गला यादव रचना खतिवडा खत्री मनमाया विक रञ्जु न्यौपाने रामविनय यादव मधुकुमार चौलागाईं बुद्धरत्न महर्जन बिना गुरुङ भीष्मराज आङ्दाङ्वे मोहन आचार्य रत्नाकुमारी थापा रविन्द्र पटेल बुद्धिप्रसाद पन्त डा राम लामा रिना उप्रेती मञ्जु भुसाल मनिष खनाल रुबिना आचार्य रामाकान्तप्रसाद चौरासिया रजनिश श्रेष्ठ बेपत्ता नागरिक छानबिन आयोग रेनुका काउचा राष्ट्रिय स्वतन्त्र पार्टी यज्ञबहादुर बोगटी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राजिव खत्री भूमिका सुब्बा माधवबहादुर थापा विदुषी राणा भूमिका श्रेष्ठ राज किशोर महतो रुक्मिणी कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टी रिमा विश्वकर्मा भरतकुमार स्वाँर

मिल्दाजुल्दा लेखहरू