रास्वपाको पहिलो महाधिवेशनमा अधिकांश पुरानै अनुहार दोहोरिने निश्चित

यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता, वैकल्पिक शक्ति निर्माणको दाबी
nayapage.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी पहिलो महाधिवेशनबाट केन्द्रीय, प्रदेश र जिल्ला तहको मूल नेतृत्वमा अधिकांश पुराना अनुहार नै दोहोरिने सम्भावना बलियो बनेको छ। स्थापनाको चार वर्षसम्म तदर्थ समितिको कमान्ड सम्हालेका वर्तमान सभापति रवि लामिछाने नै पार्टीको सर्वोच्च पदमा निरन्तर रहने निश्चित भएको छ भने अन्य पदाधिकारीहरू पनि धेरैजसो पुरानै पदमा कायम रहने मुडमा देखिएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू