वर्षा नहुँदा बिपी राजमार्गको पुनःनिर्माण तीव्र गतिमा

यस स्टोरीको अंश: वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता, रातमा आवागमनमा रोक
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण वर्षा रोकिएपछि तीव्र गतिमा भइरहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल दुई स्थानमा अस्थायी रुपमा पुरानै सडकबाट गाडी सञ्चालन गर्न सकिने छ । राजमार्गको जोखिमयुक्त स्थानमा आगामी वर्षाअघि पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू