बीपी राजमार्ग पुनर्निर्माणमा जापानी सुरुङ प्रविधि: जापानी राजदूत र मन्त्रालयका सचिवद्वारा शिलान्यास
▸ यस स्टोरीको अंश: जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
अविरल वर्षा र बाढीपहिरोका कारण क्षतविक्षत बनेको बीपी राजमार्गको सबैभन्दा जटिल खण्डको पुनर्निर्माण कार्यले औपचारिकता पाएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण हुन लागेको सिन्धुलीको बरखे खोलादेखि सुख्खा पहिरोसम्मको ३.२ किलोमिटर सडक खण्डको सोमबार औपचारिक शिलान्यास हुँदैछ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›