जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

यस स्टोरीको अंश: जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
www.canadanepal.com · 4 दिन अघि

जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको मंगलबारदेखि पुनः निर्माण सुरु गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको हो। २०८१ असोज १२ को बाढी पहिरोका कारण क्षतिग्रस्त सडकखण्डको स्थायी पुनर्निर्माण अन्तर्गत दुई लेनको सडक निर्माण गरिनेछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू