इयूसहित ३० भन्दा बढी कूटनीतिज्ञसँग आज संयुक्त भेट गर्दै प्रधानमन्त्री बालेन

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले ईयू आबद्ध देशका राजदूतहरूसँग नेपालको प्राथमिकता र द्विपक्षीय सम्बन्धबारे छलफल गरे
nepalwatch.com · 2 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले आज (मंगलबार) युरोपेली संघ (इयू) का २२ देशसहित दक्षिण–पूर्वी एसियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञहरूसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्दैछन् । गत १३ चैतमा प्रधानमन्त्री नियुक्त भएका शाहको यो दोस्रो ठुलो सामूहिक कूटनीतिक भेटघाट हो । यसअघि उनले २५ चैतमा नेपालका लागि १७ देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू