बालसुविधाको प्रश्न
▸ यस स्टोरीको अंश: बालबालिकाको आधाभन्दा बढी सुरक्षित पानी र शौचालयको पहुँच बाहिर: सर्वेक्षण
‘बालबालिका बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका करिब आधाभन्दा बढी बालबालिका अझै पनि सुरक्षित शौचालय र पिउने पानीजस्तो आधारभूत सेवाबाट वञ्चित छन् । सन् २०३० सम्म दिगो विकास लक्ष्यअन्तर्गत सबैलाई सुरक्षित पानी र सरसफाइको पहुँच पुर्याउने प्रतिबद्धता पूरा हुने सम्भावना न्यून देखिएको छ । सुरक्षित पानी र सरसफाइको अभावले बालबालिकामा विभिन्न रोगको जोखिम बढेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›