आईपीएल : प्लेअफकाे समीकरण पूरा
▸ यस स्टोरीको अंश: आईपीएल : दिल्लीले कोलकातालाई ४० रनले हरायो, प्लेअफ समीकरण पूरा
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइटराइडर्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीका लागि यो सान्त्वना जित हो । यो जितसँगै दिल्ली प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रनको बलियो योगफल खडा गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›