होल्डिङ सेन्टरका सुकुम्वासीको आधारभूत अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन
▸ यस स्टोरीको अंश: सुकुम्वासीको आधारभूत अधिकार सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । गास, बास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिइएको हो । बालबालिका तथा युवाको पठनपाठन अवरुद्ध हुन नदिन, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिलालगायत संवेदनशील समूहका लागि पोषण र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›