प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन: सञ्चारमन्त्री तिमिल्सिना

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार, कसैले कुण्ठित गर्न सक्दैन
www.onlinepana.com · 1 हप्ता अघि

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए । उनले प्रेस स्वतन्त्रता स्वच्छन्दता नभएको उल्लेख गर्दै प्रेससँग जवाफदेहिता र मर्यादा पनि जोडिएको धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू