शरद गौतमको ‘भावनाका लहर’ मुक्तक सङ्ग्रह घोराहीमा विमोचित

यस स्टोरीको अंश: शरद गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ दाङमा विमोचन
sahityapost.com · 2 दिन अघि

साहित्यकार शरद गौतमद्वारा रचित मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ घोराहीमा विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घ दाङको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा परिषद्का अध्यक्ष टी.आर. रेग्मी (एम. रेग्मी) को अध्यक्षता तथा साहित्यकार उत्तम कृष्ण मजगैयाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख समीक्षक डा. हिमलाल पन्थीले सङ्ग्रहका मुक्तकहरूले समकालीन समाजको यथार्थ चित्रण गरेको उल्लेख गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू