कृषि रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’को नयाँ प्रयोग, बिरुवा रोपेर भोट दिन पाइने

यस स्टोरीको अंश: बागलुङ दुग्ध सहकारीले ‘मोही’ ब्रान्डिङ सुरु गर्‍यो, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

कृषि गेम रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’ (आरएडब्लु) ले रियालिटी शोको इतिहासमा पहिलो पटक ‘वृक्षारोपणमा आधारित’ नवीन भोटिङ प्रणाली सार्वजनिक गरेको छ। शुक्रबार बौद्धस्थित उत्पल क्याफेमा आयोजित एक कार्यक्रमका बीच ’आरएडब्लु बोट : एक बोट, एक भोट’ अभियानको घोषणा गरिएको हो। यो प्रणाली अन्तर्गत समर्थकहरूले आफूले मन पराएको प्रतियोगीलाई भोट दिनका लागि अनिवार्य रूपमा एउटा बिरुवा रोप्नुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू