स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे
▸ यस स्टोरीको अंश: स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १०.९% ले बढ्यो
आर्थिक वर्ष २०८१/८२ मा स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १०.९ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको छ। उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा बढी ५०.५ प्रतिशत छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या कूल विद्यार्थीको ७५.३ प्रतिशत छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित