प्रतिनिधिसभा बैठक : सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सडक सुरक्षा, मल आपूर्ति, विपद् जोखिम र भूकम्प पीडितको समस्याबारे सरकारको ध्यानाकर्षण
www.reportersnepal.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले दैनिक औसत आठ जना नेपालीको सडक दुर्घटनामा परी ज्यान जाने गरेको अवस्थामा सडक सुरक्षालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्। कांग्रेस सांसद अर्जुननरसिंह केसीले मनसुन सुरु हुन लागेकाले विपद् जोखिमको पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराए। एमाले सांसद पद्मा अर्यालले तत्काल मल आपूर्ति गर्न माग गरिन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू