महाभारतकालीन भीमको गदा बोकेर मन्दिर घुम्दा रोग निको हुने जनविश्वास

singhadurbarnews.com · 2 दिन अघि

रामेछापको रज गाउँमा महाभारतकालीन भीमसेनको गदा रहेको जनविश्वास छ । यो गदालाई भीमसेन मन्दिरमा राखिएको छ र यसलाई बोकेर मन्दिरको तीन फन्को मार्दा दम र पेटका रोग निको हुने जनविश्वास छ । मन्दिरमा दुईवटा गदाका अवशेष छन्, जसमध्ये एउटा सानो गदा त्रिशूलसँगै गाडिएको छ भने अर्को ठूलो गदाको टुक्रा मन्दिरको कुनामा ठड्याइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू