प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारद्वारा स्याउ विकास बोर्ड स्थापना गर्न सुझाव मागकर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ। साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए। उनले भने, “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव संकलन गर्ने काम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित