४५ सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर
▸ यस स्टोरीको अंश: सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ ले देशका ४५ सार्वजनिक संस्थानमध्ये छ वटा निष्क्रिय अवस्थामा रहेको देखाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ संस्थान कानुनी रूपमा कायम रहेर पूर्णरूपमा निष्क्रिय छन्। विश्लेषणका लागि ४३ संस्थानलाई मात्र प्रतिवेदनमा समावेश गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित
नेपाल नागरिक उड्डयन प्राधिकरण
राष्ट्रिय वाणिज्य बैंक
धौवादी फलाम कम्पनी लिमिटेड
नेपाल वायुसेवा निगम
दुग्ध विकास संस्थान
नेपाल विद्युत प्राधिकरण
नेपाल औषधि लिमिटेड
जनकपुर चुरोट कारखाना
नेपाल मेटल कम्पनी
नेपाल ओरियण्ड म्याग्नेसाइट प्राईभेट लिमिटेड
नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र
हेटौँडा सिमेन्ट उद्योग
नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड
नेपाल पूर्वाधार निर्माण कम्पनी
अर्थ मन्त्रालय
उदयपुर सिमेन्ट उद्योग
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी
नेपाल रेलवे कम्पनी
बुटवल धागो कारखाना
नेपाल खानेपानी संस्थान