आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुदै
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
आगामी आर्थिक वर्षको बजेट आज जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले सार्वजनिक गर्दैछन् । गत वर्ष अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित