आश्रममा ‘मेरो आफ्नै संसार’ सार्वजनिक

यस स्टोरीको अंश: सामाजिक सन्देशसहितको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक
rajdhanidaily.com · 14 घण्टा अघि

गीतकार शंकर पाण्डे ‘मुक्ति’ले रानीवनको मानव सेवा आश्रममा आश्रित जेष्ठ नागरिक तथा असाहायहरुलाई भोजन गराउँदै आफ्नो नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले यो गीत सार्वजनिक गरे । प्रमोद खरेलको स्वर रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू