संघर्षरत पंजाब आरसिबीसँग खेल्दै
▸ यस स्टोरीको अंश: नेपाली क्रिकेट अम्पायर भास्कर अर्यालको विराटनगरमा निधन
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को ६१औँ खेलमा आज पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। अंकतालिकाको शीर्ष स्थानमा रहेको आरसिबीले आजको खेल जितेमा प्लेअफमा स्थान पक्का गर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›